Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सेयर धितो कर्जाको १२ करोडको सीमा बढाइयो, अब कति ?

    सेयर धितो कर्जाको १२ करोडको सीमा बढाइयो, अब कति ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएको छ। राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।

    अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रूपैयाँसम्म कर्जा पाउने भएको हो । हाल यस्तो सीमा अधिकतम १२ करोड रूपैयाँ तोकिएको छ । साथै, अब व्यक्ति र संस्थालाई अलगअलग सीमा लाग्ने भएको छ।



    अब संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ।



    राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार