Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने

काठमाडौं । अब काठमाडौं उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्न सक्ने भएका छन्।

राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

हाल काठमाडौंभित्रको रियल स्टेट कर्जा र यसको धितो सुरक्षणको अनुपात ४० प्रतिशत छ ।

काठमाडौं उपत्यका बाहिर भने पहिलेदेखि ५० प्रतिशतसम्मकै व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077