Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अब उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने

    अब उपत्यकामा पनि धितोको ५० प्रतिशतसम्म घरकर्जा पाइने

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । अब काठमाडौं उपत्यका पनि घरजग्गाका लागि जाने कर्जामा बैंकहरूले धितोको ५० प्रतिशतसम्म रकम लगानी गर्न सक्ने भएका छन्।

    राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।



    हाल काठमाडौंभित्रको रियल स्टेट कर्जा र यसको धितो सुरक्षणको अनुपात ४० प्रतिशत छ ।



    काठमाडौं उपत्यका बाहिर भने पहिलेदेखि ५० प्रतिशतसम्मकै व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार