Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ७०१ सईको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७०१ जना प्रहरी नायव निरीक्षक (सई) को सरुवा गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसा उनीहरुको सरुवा गरिएको हो ।

कार्तिक महिना देखिको तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।

को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077