Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेपाल प्रहरीका ७०१ सईको सरुवा, को कहाँ ? [सूचीसहित]

    नेपाल प्रहरीका ७०१ सईको सरुवा, को कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 4.8K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७०१ जना प्रहरी नायव निरीक्षक (सई) को सरुवा गरेको छ ।

    प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसा उनीहरुको सरुवा गरिएको हो ।



    कार्तिक महिना देखिको तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।

    को कहाँ पुगे ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार