Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

बझाङ । बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ ।

आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको हो ।

मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन्।

गत मंगलबार दिउँसो २:४०मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

त्यसपछि ३:०६मा ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077