Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफगानिस्तानमा भूकम्पमा परेर १५ जनाको मृत्यु, ७८ घाइते

    अफगानिस्तानमा भूकम्पमा परेर १५ जनाको मृत्यु, ७८ घाइते

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 699
    SHARES

    एजेन्सी । पश्चिमी अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

    यूएस जियोलोजिकल सर्भेका अनुसार इरानको सीमा नजिक रहेको पश्चिमी सहर हेरातभन्दा ४० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ ।



    स्थानीय समयअनुसार बिहान ११ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर ७८ जना घाइते भएको बताइएको छ ।



    भूकम्पमा भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा दबिएको अफगान अधिकारीहरूको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार