Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

    प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 561
    SHARES

    काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा बेलायत प्रस्थान गरेका छन् ।

    शर्माले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन् ।



    बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाको पनि कार्यक्रम रहेको छ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुनेछ ।



    सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार