Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजरायलबाट नेपाल आइपुगिन् साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छन् ।

इजरायलमा व्यवसायिक फुटबल खेल्दै आएकी उनी बुधबार राति स्वदेश फर्किएकी हुन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन्।

इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077