Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता कार्कीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।

कार्कीले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् ।

उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077