Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल छनोट : नेपालविरुद्ध पहिलो हाफमा लोओसलाई अग्रता

काठमाडौं । विश्वकप छनोटमा नेपाल र लाओसको खेल अहिले भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको हो ।

३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077