Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ र बागलुङमा भूकम्पको धक्का महसुस

काठमाडौं । बझाङ र बागलुङमा भूकम्प गएको छ ।

गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो ।

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यस्तै केन्द्रका अनुसार बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको छ । बझाङमा निरन्तर भूकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077