Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म अहिले दबाब, तनाव र चुनौतीको बीचमा छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले दबाब, तनाव र चुनौतीमा रहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिकर्मीहरूलाई दबाब, तनाव र चुनौती हुने बताएका हुन् । उनले समाज भनेको राजनीतिमात्रै नभइ अन्यत्र पनि भएको अनुभूति भएको बताए ।

राजनीति बाहिर पनि समाज छ भनेर बुझ्ने मौका पाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077