Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश भ्रष्टाचारमा चुर्लुम डुब्यो, मिलेर खानकै लागि गठबन्धन बनेको हो : अर्जुननरसिंह केसी

नुवाकोट । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले देश भ्रष्टाचारले चुर्लुम डुबेको दावी गरेका छन् ।

नुवाकोटको पिपलटारमा शुक्रबार आयोजित कार्यक्रममा नेता केसीले यस्तो दावी गरेका हुन् ।

भ्रष्टाचारले देश समस्यामा परेको अवस्थामा समेत गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको उनको आरोप छ ।

नेता केसीले मिलेर खानकै लागि गठबन्धन बनेको र यो असफलतातर्फ गएको आरोप लगाए । देश वैदेशिक ऋणको भारीले थिचिएको कारण अर्थतन्त्र जटिलतामा पुगेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077