Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिक्किममा सम्पर्कविहीन बनेका इलामका ५ जना भेटिए, आज घर आइपुग्ने

    सिक्किममा सम्पर्कविहीन बनेका इलामका ५ जना भेटिए, आज घर आइपुग्ने

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 894
    SHARES

    विराटनगर । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

    इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका हुन् ।



    यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।



    उनीहरू इलामस्थित घर आज आइपुग्ने बताइएको छ । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार