Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिक्किमका नेपालीभाषी आन्दोलित, नेपालीमाथि गरेको अपमानलाई सच्याउन माग

    सिक्किमका नेपालीभाषी आन्दोलित, नेपालीमाथि गरेको अपमानलाई सच्याउन माग

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 822
    SHARES

    एजेन्सी । भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई विदेशी भनी टिप्पणी गरेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका छन् ।

    सिक्किमका छ वटै जिल्लामा सर्वोच्चको टिप्पणीको तीव्र विरोध भइरहेको छ । साथै पछिल्लो आन्दोलन छिमेकी दार्जिलिङमा पनि सुरु भएको छ ।



    प्रदर्शनकारीले सर्वोच्च अदालतले सिङ्गो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल सच्याउन सात दिनको समयसीमा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    हिमाली राज्य सिक्किममा मूलतः नेपाली, भुटिया र लेप्चा समुदायको बसोबास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार