Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • झारखण्डका मुख्यमन्त्री हेमन्त पक्राउ

    झारखण्डका मुख्यमन्त्री हेमन्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 606
    SHARES

    एजेन्सी । झारखण्डका मुख्यमन्त्री हेमन्त सुरेन पक्राउ परेका छन्।

    भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले मुख्यमन्त्री सुरेनलाई पक्राउ गरेको हो।



    सरकारी जग्गा व्यक्तिको नाउँमा पुर्‍याउन भूमाफियालाई साथ दिएको आरोपमा उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।



    पक्राउ पर्नुअघि बुधबार नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

    उनको राजीनामापछि चम्पाई सोरेन झारखण्डका मुख्यमन्त्री नियुक्त भएका छन्।

    इडीका अधिकारीहरूले दिल्लीस्थित हेमन्त सोरेनको घरबाट ३६ लाख र बिएमडब्लुकार बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार