Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

    बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 591
    SHARES

    एजेन्सी । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतवार राजीनामा दिएका हुन् ।



    जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो ।



    सोही विवादकाबीच मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी (भाजपा) ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार