Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हेलिकप्टर दुर्घटना : क्याप्टेनलाई उपचारका लागि काठमाडौं ल्याइँदै

    हेलिकप्टर दुर्घटना : क्याप्टेनलाई उपचारका लागि काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ ।

    पाइटल पिके सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याउन लागेको हो ।



    बिरामीको उद्धारका लागि आज बिहान लुक्लाबाट लोबुचे गएको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा पल्टिएको थियो ।



    हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो । पाइटल सेढाइको अवस्था गम्भीर रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार