Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगलागीबाट बागलुङमा एक जनाको मृत्यु

    आगलागीबाट बागलुङमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    बागलुङ । आगलागीबाट बागलुङमा एक जनाको मृत्यु भएको छ ।

    गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो।



    मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो ।

    आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार