Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धनुषामा नेपाली सेनाका जवान मृत फेला

    धनुषामा नेपाली सेनाका जवान मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 14.5K
    SHARES

    धनुषा । धनुषामा नेपाली सेनाका जवान मृत अवस्थामा फेला परेका छन्।

    नेपाली सेनाको मध्य पूर्वी पृतना धारापानी धनुषामा कार्यरत प्युठ बिक्रम सिंह बोहरा मृत अवस्थामा फेला परेका हुन्।



    बैतडी दशरथचन्द-४ घर भएका बोहरा आइतबार बिहान ४:४० मा धनुषाको मिथिला-१० लालगढ स्थित रातु खोलामा मृत अवस्थामा फेला परेका थिए ।



    बोहराको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार