Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रेलले किचेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक

    रेलले किचेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 729
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा रेलले किचेर एक भारतीयको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भारत बिहारको मधुवनी जिल्लास्थित जयनगर बेलहीका अन्दाजी ६० वर्षीय विन्देश्वर दास रहेका छन् ।



    मंगलबार बिहान जनकपुर-जयनगर रेलमार्ग अन्तर्गत धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेशन नजिक बाटो काट्ने क्रममा उनी लिकमा रेलले किचिएका थिए ।



    रेल जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको धनुषाका प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार