Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डीएसपी बेदप्रकाश जोशीलाई नेपाल प्रताप सुभुषण पदक

काठमाडौं । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् ।

डीएसपी जोशीलाई नेपाल 'प्रताप सुभुषण' पदक प्रदान गरिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशीको हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

वडा प्रहरी कार्यालय वैदाम कास्कीमाको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077