Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप एसिया छनोट : आज दोस्रो लेगमा नेपाल र लाओस भिड्दै

काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा आज नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

यसअघि काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए ।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह ‘एच’मा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077