Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलद्धारा दक्षिण लेबनानमा हवाई आक्रमण सुरु

एजेनसी । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ ।

इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077