Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

मुस्ताङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।

जलवायु संवादका लागि बुधबार बिहान मुस्ताङ पुगेका प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्नेछन् ।

मंगलबार अचानक बिरामी परेर प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077