Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीको दुई गोलमा अर्जेन्टिनाको सहज जित, पेरु पराजित

काठमाडौं । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुमाथि सहज जित निकालेको छ ।

नेपाली समय अनुसार बुधबार बिहान पेरूको मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनेल मेसीले दुई गोल गरेका हुन् ।

उनले ३२ र ४२ औ मिनेटमा गोल गरे । कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिनाको छनोटमा यो लगातार चौथो जित हो ।

चार जितमा १२ अंक जोडेको अर्जेन्टिना पहिलो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077