Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुधबार राति फेरि सुदूरपश्चिम हल्लियो, केन्द्रविन्दु चैनपुर आसपास !

काठमाडौं । बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।

बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077