Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाइडेनपछि सुनक पनि पुगे इजरायल, ‘आतंकवाद’ को गरे भर्त्सना

एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुगेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणलगत्तै उनी पनि इजरायलप्रति समर्थन जनाउन तेल अबिब पुगेका हुन् ।

अवतरण लगत्तै सुनकले ‘आतंकवाद’ को भर्त्सना गरे र बेलायत इजरायलको साथमा उभिएको बताए।

सुनकले समकक्षी बेन्यामिन नेतन्याहुलाई भेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077