Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाली धेरै भएका देशमा तत्काल दूतावास खोल्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी

    नेपाली धेरै भएका देशमा तत्काल दूतावास खोल्नुपर्ने अवस्था छ : मन्त्री भण्डारी

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 405
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरुको संख्या उल्लेख्य भएका देशहरुमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका छन् ।

    बिहीबार मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।



    उनले नेपालीको संख्या उल्लेख्य मात्रामा रहेका विभिन्न देशमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताए ।



    ती मुलुकमा सरकारको उपस्थिति अनिवार्य गर्नुपर्ने कुरा सरकारलाई महसुस भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार