Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यूएई भ्रमणमा रहेका शरतसिंह भण्डारीको मन्त्री पद चैट्

    यूएई भ्रमणमा रहेका शरतसिंह भण्डारीको मन्त्री पद चैट्

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको हैसियतमा यूएई भ्रमणमा गएका बेला शरतसिंह भण्डारी पदमुक्त भएका छन् ।

    भण्डारी श्रममन्त्रीको हैसियतमा आइतबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा छन् ।



    तर, उनी भ्रमणबाट नफर्कंदै निवर्तमान मन्त्री बनेका हुन् ।



    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले विना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई शपथ खुवाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार