Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको कारबाहीमा मारिए नेपाली युवक, भएका थिए रुसी सेनामा भर्ती

काठमाडौं । युक्रेनको कारबाहीमा नेपाली युवक मारिएका छन्।

रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका हुन् । उनी केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका थिए ।

ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको बताइएको छ ।

रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077