Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुलुकलाई समृद्ध र समुन्नत बनाउन आवश्यक छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नागरिकको अपेक्षाअनुसार मुलुकलाई समृद्ध र समुन्नत बनाउन आवश्यक रहेको बताएका छन् ।

बडादशैंको शुभकामना दिँदै कोइरालाले यस्तो बताएका हुन् ।

उनले दसैँ जस्ता महान् पर्वले नेपाल र नेपालीमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘नागरिकको अपेक्षातराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन दसैँजस्ता महान पर्वले आशिर्वाद दिने विश्वास गर्दै सबै नेपालीमा सुख शान्ति र समृद्धिको कामना गर्दछु,’ कोइरालाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077