Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ । आइतबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ दुई मिनेटको बीचमा ५ र ५.१ म्याग्निच्युडको धक्का मापन गरिएको छ ।

आइतबार दिउँसो ५ बजेर ३१ मिनेटमा पाँच म्याग्निच्युड र ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

यसअघि विहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो । केन्द्रका अनुसार धादिङमा एकैदिन १२५ भन्दा बढी परकम्प मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077