Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाण्डौ महानगरपालिका १६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका १ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर मृत्यु भएको हो ।

नयाँ बजारमा रहेको आफ्नै होटलमा फ्रिज चलाउने क्रममा हिजो करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनको शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077