Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाजा द्वन्द्व सुरु भएदेखि संयुक्त राष्ट्रसंघका २९ जना कर्मचारी मारिए

एजेन्सी । प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ ।

अक्टोबर ७ देखिका हिंसामा उनीहरू मारिएको बताइएको छ।

‘हामी स्तब्ध छौं, शोकमा छौं। २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ’ राष्ट्रसंघ एजेन्सीले जनाएको छ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077