Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षाको कारण नेपाल र युएईबीचको जारी खेल अवरूद्ध

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कपको उपाधिका मलेसियामा जारी नेपाल र युएईबीचको खेल वर्षाका कारण अवरूद्ध भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो ।

वर्षाका कारण खेल हुन सकेको छैन।

नेपालका लागि कप्तान देव खनाले कीर्तिमानी शतक पूरा गरेका थिए ।

युएईले ११ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077