Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोठमा लुकाएको भरुवा बन्दुकसहित रामशरण पक्राउ

कैलाली । कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का ४२ वर्षीय रामशरण राना रहेको छ ।

विशेष सुराकीका आधारमा उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोठभित्र लुकाइराखेको अवस्थामा एकनाले भरुवा बन्दुक र गोलीको छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077