Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी : १६ जनाको मृत्यु, ५० घाइते

एजेन्सी । अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका अनुमान गरिएको छ ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077