Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा वरीयतामा नेपालको दुई स्थान सुध्रियो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाली राष्ट्रिय टोलीले दुई स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५ औँ स्थानमा थियो ।

नेपालले भर्खरै विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो ।

यही जितका कारण नेपालले वरीयतामा १० अंक थप गर्दै २ स्थान सुधार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077