Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानको राजधानी काबुलमा विष्फोट, दुई जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा विष्फोट हुँदा दुईजनाको मृत्यु भएको छ ।

काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा नौजना घाइते भएका छन् ।

काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए ।

उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077