Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

दक्षिणी मेक्सिकोमा ओटिस आँधी : २७ जनाको मृत्यु, सयौँ बेपत्ता

एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ मानिस बेपत्ता छन् ।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।

हजारौँ सांस्कृतिक संरचना ध्वस्त बनाएको बताइएको छ ।

घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077