Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुलसनले लिए एकै ओभरमा दुई विकेट, सिंगापुरको चार विकेट गुम्यो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध गुल्सन झाले एकै ओभरमा दुई विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले आठौँ ओभरमा दुई विकेट गुमाएको हो ।

गुल्सनले ७.१ ओभरमा रोहन रंगराजनलाई सन्दीप जोराबाट क्याच गराएका थिए ।

७.५ ओभरमा अमात्र्या कौललाई आफैँले क्याच गरी पभेलियनको दिशा देखाए । रंगराजनले ३० बलमा ४६ रन जोड्दा कौल ‘डक’ भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077