Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई पाँचौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका सन्दीप लामिछानेले पाँचौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका जनक प्रकाशलाई सन्दीपले एलबीडब्ल्यूको धरापमा पारेका हुन् ।

जनक प्रकाशले सिंगापुरको खातामा सात रन थपे ।

जनक आउट हुँदा सिंगापुर १२.४ ओभरमा पाँच विकेट गुमाएर ८८ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077