Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालविरुद्ध सिंगापुरलाई छैटौँ झट्का, करणले लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका मनप्रित सिंहलाई करण केसीले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । मनप्रितले सिंगापुरको खातामा २४ रन थपे ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो।

छनोट प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077