Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माधव नेपाल भन्छन् - शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने टिप्पणी गरेका छन् ।

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताए ।

विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि उनको भनाई छ । शान्ति प्रक्रियाका विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077