Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान

    क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 588
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आह्वान गरेको छ ।

    बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आह्वान गरेको हो ।



    उनी राजदूतका लागि उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ ।



    उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

    उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ।

    समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार