Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई सातौं सफलता, अविनाशले लिए विकेट

काठमाडौं । आईसीसी टि -२० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपालले सातौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अविनाश बोहराले ओमानको सातौं विकेट लिएका हुन्।

बोहराको बलमा जिशान मकसूदलाई आशिफ शेखले क्याच आउट गराए। उनी २६ बलमा ३२ रन बनाएर पवलियनमा फर्किए।

यस अगाडि पूर्वकप्तान सन्दीप लामिछानेले एउटै ओभरमा २ विकेट, सोमपाल कामीले २ विकेट, गुल्सन झा र करण केसीले १र१ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077