Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ।

अहिले सांसदहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आज १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077