Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थतन्त्र सकारात्मक बाटोमा छ, अब ब्याजदर पनि घट्छ : अर्थमन्त्री महत

    अर्थतन्त्र सकारात्मक बाटोमा छ, अब ब्याजदर पनि घट्छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 594
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको दाबी गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले यस्तो दाबी गरेका हुन् ।



    उनले अर्थतन्त्र धराशायी भयो भन्ने प्रचार सही नभएको बताए ।



    उनले अब ब्याजदर घट्ने बताए । त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार